१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

पूर्वगृहमन्त्री गुरुङको प्रतिवेदन ग्रहणसहित यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू

काठमाडाैं । सरकारले पूर्व गृहमन्त्री एवं रास्वपाका सांसद सुधन गुरुङ माथि भएकाे छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेकाे हाे । सिंहदरबारस्थित प्रधानमन्त्री