काडमाडाैं । गत बिहिबार दाेहाेराे अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आइतबार पुन घटेकाे छ । आज नेप्से परिसूचक ९.१४ अंकले घटेर २६ सय ७९दशमलव ४१ बिन्दुमा कायम भएकाे छ । यसदिन नेप्से परिसूचकसँग काराेबार रकम पनि घटेकाे छ । आज ३१४ कम्पनीकाे १ कराेड ८५ लाख ५ हजार