अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बीमा नविकरण गर्न चाहने ग्राहकलाई हिमालयन लाइफको विशेष छुट

काठमाडाैं। हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेडले व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क(ब्याज जरिवाना) मा विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले साविककाे पूर्व प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा गराई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क(ब्याज जरिवाना) मा विशेष छुट दिने भएकाे हाे । २०८२