अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

आन्तरिक राजस्वको कारबाही : कर विवरण नबुझाउने १ लाख करदाता निलम्बनमा, को-को परे ?

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरण लगातार ६ महिनासम्म नबुझाउने झन्डै १ लाख करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व विभागको गत शुक्रबार (जेठ ९ गते) को निर्णयानुसार सो विवरण नबुझाउने ९५ हजार ३४९ करदाताको दर्ता निलम्बन गरेको हो । विभागले करदाताहरूलाई गत बैशाख ११ गते सार्वजनिक सूचना जारी