काठमाडौं । काठमाडौको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभर जेठ मसान्तसम्ममा पूरा हुने भएको छ । उक्त फ्लाईओभार जेठ महिनाभरिमा पूरा गरि लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । आईतबार विहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । निर्माणका बाँकि