१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

साताको सुरुवातमै नेप्सेमा दोहोरो अंकको गिरावट: परिसूचक २७३५ बिन्दुमा, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन गत बिहिबार र शुक्रबार घटेको सेयर बजार मापक नेप्से आज पनि लगातार तेस्रो दिन घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.२७ अंकले घटेर २७ सय ३५ दशमलव १४ बिन्दुमा रोकिएको