काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आज जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९