अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

वडाध्यक्षहरूकाे भेला गर्दै एमाले, प्रधानमन्त्री ओलीले संबाेधन गर्ने

काठमाडौं,२ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको छैटौँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकले जेठ ११ र १२ गते वडाध्यक्षहरूको भेला गर्ने निर्णय गरेको