अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकको नयाँ सेवा: अब महालक्ष्मी क्रेडिट कार्डमार्फत सजिलै किस्तामा भुक्तानी

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा (समान मासिक किस्ता) आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । “आफूलाई मन पर्ने कुरा किन्नुहोस्, मन पर्ने कुरा तिर्नुहोस्” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी