अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

कुलेखानी-कलंकी-हुमाने सडकखण्ड १९ दिनसम्म बन्द

काठमाडौं । कुलेखानी देखी कलंकी हुदै हुमाने सडकखण्ड कालोपत्रे गर्न लागिएकोले उक्त सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म १९ दिनसम्म बन्द हुने भएको छ । सडक कालोपत्रे गर्न लागेकाले उक्त ठाँउमाम सवारी साधनहरु पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौंडा देखी काठमाडौं वा काठमाडौं देखी हेटौंडासम्म यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न