अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

‘बोन्डेड सिष्टम र कर छुट बिना नेपालमा सस्तो गाडी असम्भव’, नयाँ बजेटमा नाडाको सुझावहरु के-के ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटिरहेको नेपाल सरकारलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विभिन्न सुझावहरु पेश गरेको छ । नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई औपचारिक रूपमा आफ्ना सुझावहरु पेश गरेको हो । मुख्यतः कर प्रणाली सहज बनाउने, सवारीसाधनको भन्सार प्रक्रिया सरल पार्ने, र विद्युतीय सवारी (ईभी)