२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

धरानमा एथरको नयाँ अनुभव केन्द्र सञ्चालनमा, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काडमाडाैं । नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्राइभेट लिमिटेडले धरानको धरान – १, छाता चाेकमा कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ एथर अनुभव केन्द्र