दिक्तेल, खोटाङ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकार “वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३” मा आफ्नो सहभागिता जनाएका छन्। हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँग सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक प्रदर्शनी’ आयोजना गरिएको हो । यी