बुटवल। हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ लाई “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशनको रुपमा भव्य आयोजना गरेको छ। चैत ३० गते (१३ अप्रिल) का दिन खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित यो उत्सवले बुटवललाई सांगीतिक र मनोरञ्जनात्मक गन्तव्यको रूपमा नयाँ उचाइमा पुर्यायो। “एक रात, एक मञ्च,