काठमाडौं । कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिन चाहाने नेपालीका लागि ईपीएस अन्तर्गत आवेदन खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कोरियन मानव संशाधन विकास संस्थासँगको सहकार्यमा खोलिएको आवेदन मार्फत उत्पादनमूलक तथा