१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

१२ खर्बको बेरुजु निगरानीमा, धितोपत्रदेखि बीमा क्षेत्रसम्म किन सक्रिय छ सार्वजनिक लेखा समिति ?

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए । उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको