एजेन्सी । थाईल्यान्ड र कम्बोडियाबीच विवादित सीमामा शुक्रबार दोस्रो दिन पनि गोली हानाहान भएको छ। पछिल्ला भिडन्तहरूमा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ भने १ लाखभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको दुवै देशका अधिकारीहरूले पुष्टि गरेका छन् । सीमावर्ती क्षेत्रमा महिनौँदेखि तनाव बढिरहेको थियो। करिब ८०० किलोमिटर लामो भूमि