काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताएका छन् । झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहिबार निरीक्षणका क्रमका उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्न सक्नुपर्ने बताएका हुन् । ‘राज्यले वर्षेनी विकासका लागि अर्वौको लगानी गर्ने गरेको छ’ मन्त्री दाहालले