नेपालका लागि काइयी मोटर्सका आधिकारिक वितरक लक्ष्मी ई(मोबिलिटी र जी.ओ. अटोमोबाइल्स लाई चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५ मा संयुक्त रूपमा मोस्ट प्रोमिसिङ पार्टनर अवार्डबाट सम्मानित गरिएको छ। यो मान्यताले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई नेटवर्क भरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमा राखेको छ। जसले