काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो । गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको