१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

वीरगञ्ज नाकाबाट मात्रै १ खर्ब भन्दा बढीकाे वस्तु निर्यात

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज नाकाबाट मात्रै १ खर्ब १ अर्ब मूल्य बराबरका वस्तु निर्यात भएकाे छ । अघिल्लो आवमा यो नाका हुँदै रु ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएकोमा गत आवमा बढेर एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात