काठमाडौँ । आगामी आर्थिक वर्षका लागि गठबन्धन सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक हुने भएको छ । त्यस दिन संसदका दुबै सदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले त्यस विषयमा राष्ट्रपति कार्यालयबाट प्राप्त भएको