काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्व सम्हालेपछि अध्यक्ष गणेश कार्किको ३ वर्ष पुरा भएको छ । कार्कि नेतृत्व को कार्यकाल अब सकिन लागेको छ कार्कीले ऊर्जा क्षेत्रको नीतिगत सुधार र लगानीकर्ताको हकहितका लागि आक्रामक पहलकदमी लिएको बताएका छन । कर्किको ३ वर्षे कार्यकाल (२०८०–२०८३) मा जलविद्युत्