१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कर्पोरेट संस्कृतिमा मातृत्वको सम्मान: ‘नबिल नर्सिङ रुम’

काठमाडाैं । आधुनिक कर्पोरेट जगतमा कुनै पनि संस्थाको सफलता केवल वित्तीय विवरणमा मात्र नापिँदैन। संस्थाले आफ्ना कर्मचारीहरूको हकहित र कार्य संस्कृति (वर्क कल्चर) लाई कति सम्मान गर्छ भन्ने कुराले उसको साख निर्धारण गर्छ। यही जिम्मेवारीलाई आत्मसात् गर्दै नबिल बैंक लिमिटेडले कर्पोरेट संस्कृतिमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। तीनधारास्थित बैंकको