प्रविधि उत्पादक कम्पनी एनभिडियाले कम्प्युटरमै प्रत्यक्ष आर्टिफिसियल इन्टेलिजेन्स चलाउन सक्ने नयाँ चिप सार्वजनिक गरेसँगै प्रविधि जगतमा ‘एआई पीसी’ को चर्चा र प्रतिस्पर्धा चुलिएको छ। काठमाडौँ । चिप निर्माता अग्रणी कम्पनी एनभिडियाले कम्प्युटरमै प्रत्यक्ष रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सुविधाहरू सञ्चालन गर्न सक्ने नयाँ चिप बजारमा ल्याएपछि ‘एआई पीसी’ को बहस