अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

हेमराज ढकाललाई चुनाव अघि नै बरिष्ठ उपाध्यक्ष घोषणा, तर कसरी ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव झण्डै एक महिना पछि सारिएको भोलिपल्टै उक्त महासंघको वेवसाइटमा भने नयाँ कार्यसमिति अस्तित्वमा आइसकेको जनाउने गरी पदाधिकरीको सूची नै सार्वजनिक भएको पाइएको छ । उक्त नयाँ कार्यसमिति अञ्जन श्रेठको नेतृत्वमा भएको देखाइएको छ । उनी पहिले नै भावि अध्यक्षका रुपमा सुनिश्चित भएका कारण