काठमाडौँ । नयाँ सरकार आएर पनि आगामी आर्थिक वर्षको बजेट समेत संसदमा प्रस्तुत भइसकेपछि अब बैंकरहरुको ध्यान आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन भनेर मंगलबार पहिलो बैठक डाकिएको नेपाल बैंकर्स संघका एक पदाधिकारीले अर्थपथलाई बताए । ‘नयाँ बजेट पनि आयो