अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

ऐन बनेको ६ वर्षपछि बल्ल खुल्यो उपभोक्ता अदालत, कस्तो-कस्तो मुद्दा लान पाइन्छ ?

काठमाडौँ । नेपालमा पहिलो पटक उपभोक्ता अदालत सञ्चालनमा आएको छ । विश्व उपभोक्ता दिवसको मौका पारेर शनिवार काठमाडौँमा उक्त अदालतको उद्घाटन गरिएको छ। अन्यायमा परेका र ठगिएका उपभोक्ताले सहज ढङ्गबाट न्याय पाउन सकुन् भनेर सरकारले यो अदालत स्थापना गरेको हो । उभोक्ता ऐन अनुसार अदालत गठन र स्थापना भएपछि अब