काठमाडाैं । नेपालको डिजिटल भुक्तानी प्रणालीमा नेतृत्वदायी भूमिका खेल्दै आएको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो आम्दानीमा उल्लेख्य सुधार गरेको छ। सन् २०२५ मा कम्पनीले कुल ९७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा ७२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको