काठमाडौं । सरकारले तेस्रो पक्ष बीमाङ्क रकम वृद्धि गरेको छ । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ललेले बजेट मार्फत १० लाख पुराएका छन् । बिगतमा यस्तो बीमा ५ लाख रुपैयाँ रहदै आएको थियो । ‘लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रकम वृद्धि गरी रू. १० लाख पुर्याइनेछ’, बजेटमा भनिएको