२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बाढीपीडितकाे उद्धार र राहतका लागि यूएईद्वारा १ करोड डलर सहायता घोषणा

काठमाडाैँ । नेपालमा हालै आएको विनासकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिक बीच अन्तर्राष्ट्रिय सहयोगको क्रम सुरु भएको छ। यसैक्रममा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली बाढीपीडितका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायताको घोषणा गरेको छ। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको विशेष निर्देशनमा उक्त आर्थिक सहयोग