१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा आज सोमबारका दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति गरेको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी