काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले महत्वपूर्ण प्रशासनिक कदम चाल्दै डा गुणाकर भट्टलाई गभर्नरको सचिवालयमा तानेका छन्। यसअघि गभर्नरका आकांक्षी रहेका भट्टलाई पौडेलले सोमबार (जेठ १२ गते) देखि लागू हुने गरी आफ्नो सचिवालयमा सरुवा गरेका हुन् । डा भट्टलाई अघिल्लो चरणमा सत्तारूढ नेपाली कांग्रेसले गभर्नर पदका