काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा सिरक तथा न्यानो कपडा वितरण गरेको छ । जाडोलाई मध्यनजर गर्दै कम्पनीले सूर्यज्योतिको “जीवनको लागि न्यानो साथ“ अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा बितरण गरेको हो । सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक “न्यानोपन“ लाई आत्मसात