अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

‘चेम्बर एक्स्पो-२०२५’ मा जे देखियो… (फोटोफिचर)

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो-२०२५’ आजदेखि काठमाडौंको भृकु‌टीमण्डपमा सुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पोको सुरू भएको हो । एक्स्पोमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका उत्पादन प्रदर्शनीमा राखिएका छन् । चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने