अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, कुन-कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले इजाजतपत्रप्राप्त “क” वर्गका बैंकहरु, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको हो । कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, हिमालय बैंक