अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

मधेसका ८ वटै जिल्लामा सलिकोले वितरण गर्यो न्यानो कम्बल

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशमा न्यानो कम्बल वितरण गरेको छ । कम्पनीले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको हो । सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं.–४ मा विभिन्न वर्गका ७० जना लाई कम्मल वितरण गरेको छ । कार्यक्रममा वडा वडा अध्यक्ष