१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

फोनपे नेटवर्कमा युनियनपे आवद्ध: अब नेपालभरका २० लाख बढी मर्चेन्टमा क्युआर भुक्तानी गर्न सकिने

काठमाडाैं ।  नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ । यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब