काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका आसपासका जिल्लाहरूमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढीका कारण