काठमाडाैं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा विभिन्न स्थानबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहिन भएका छन्। प्राप्त विवरणअनुसार कुल सम्पर्क बिहिन हुनेकाे संख्या ८२६ जना रहेकाे छ। बाढीमा सम्पर्क विहिन हुनेमा ४६६ जना विदेशी पर्यटक र ११३ जना नेपाली नागरिक रहेका छन् । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका