काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो हिसाबकिताब र वित्तीय प्रतिवेदन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न एक ठूलो कदम चालेको छ। नेपाल लेखामान बोर्डले ल्याएको र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (इन्क्यान) मार्फत लागू भएको नयाँ बीमा नियम ‘एनएफआरएस १७’ लाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले विश्वकै प्रतिष्ठित परामर्शदाता संस्था