अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सीजीले औपचारिक रुपमा सार्वजनिक गर्यो ‘आयन भी’, दुई भेरियण्टको मूल्य कति ? यस्ता छन् फिचरहरु

काठमाडौं । सीजी मोटर्सले ‘आयन भी’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको भव्य रुपमा सार्वजनिक गरेको हो । नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो विस्तार गर्ने दिशामा महत्वपूर्ण