काठमाडौं । प्रभु बैंक (पिबिएल) र इला होटल्स एण्ड रिसोर्ट्स र डिएफ लाकाली केबलकारबीच साेमबार समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र डिएफ लाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान हुने छ। समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ