काठमाडौं । नेपाल टेलिकमले ९ महिनामा पौने ३ अर्ब नाफा कमाएको छ । सोमबार टेलिकमले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको साउनदेखि चैत मसान्तसम्म आइपुग्दा टेलिमकले २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि,