काठमाडौं । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार भने १ लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको