अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

साउथ एसिया ट्रेड फेयर २०२६ वैशाख अन्तिम साता काठमाडौंमा हुँदै

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ”साउथ एसिया ट्रेड फेयर २०२६” आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा