काठमाडौँ । देशका मुख्यमुख्य व्यापारी/व्यवसायीहरुले अब हुने संविधान संशोधनमा सनातन हिन्दुराष्ट्रको स्थापनादेखि प्रदेश संरचना खारेजी र स्थानीय तहको संख्या कटौतिसम्मका विषयमा सुझाव दिएका छन् । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले मंगलबार निजी क्षेत्रका प्रतिनिधीहरुसँग सुझाव मागेको थियो । उक्त कार्यदलका संयोजक तथा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले