२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल भित्रियाे  ‘स्काईवेल बीई ११’ ईभी, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडाैं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो । कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको