काठमाडौं । विश्व राजनीतिमा देखा परेको इरान–इजरायल तनाव र संयुक्त राज्य अमेरिकाको संलग्नताले विश्व बजारमा उर्जा संकटको नयाँ कालो बादल मडारिएको छ । विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण ’हर्मोज जलडमरु’मा भएको अवरोध र नाकाबन्दीका कारण विश्वभर पेट्रोलियम आपूर्ति शृङ्खला खलबलिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपाल जस्तो आयातमा निर्भर मुलुकको भान्सा