७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

साहस उर्जाको अध्यक्ष पाठक, संचालकमा को-को चयन ?

काठमाडौं । साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक चयन भएका छन् । गत आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले गठन गरेको संचालक समितिले पाठकलाई अध्यक्षमा चयन भएका हुन् । समितिको जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बुधवार बसेको संचालकहरुको बैठकले पाठकलाई अध्यक्ष चयन गरेको हो । आइतबार कम्पनीको